शुभ-दिपावली २०६५ सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यस महान पर्वले तपाई तथा तपाईको परिवारमा सुख-शान्ति सु-स्वास्थ र सम्वृदि ल्याउनका साथै तपाईका प्रत्येक पाइलाहरुले उन्नतिका शिखर चुम्न सफल गरावस् । हर ईक्षा र आकांक्षाले पुर्णता प्राप्त गरुन् । आटेताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, रामचन्द्रको जस्तो मर्यादा, पान्डबको जस्तो मित्रता, चाडक्यको जस्तो बुद्दी, सरस्वोतिको जस्तो बिद्या होस यही छ मेरो ” HAPPY SHUVA DIPAWALI 2065″ सालको मंगल-मय शुभ-कामना !!!
October 21, 2008
2 Comments »
RSS feed for comments on this post. TrackBack URI











hiiiiiiiii
Comment by archi — October 15, 2009 @ 1:39 pm
शुभ-दिपावली 2009 साल सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यस महान पर्वले तपाई तथा तपाईको परिवारमा सुख-शान्ति सु-स्वास्थ र सम्वृदि ल्याउनका साथै तपाईका प्रत्येक पाइलाहरुले उन्नतिका शिखर चुम्न सफल गरावस् । हर ईक्षा र आकांक्षाले पुर्णता प्राप्त गरुन् । आटेताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, रामचन्द्रको जस्तो मर्यादा, पान्डबको जस्तो मित्रता, चाडक्यको जस्तो बुद्दी, सरस्वोतिको जस्तो बिद्या होस यही छ मेरो ” HAPPY DIPAWALI 2009″ सालको मंगल-मय शुभ-कामना !!!
Comment by anil — October 16, 2009 @ 8:18 pm